आकर्षक व-क्ष-स्थ-ल प्रदर्शन गर्दै मोनालिसा भन्छिन् – ‘सबैकुरा बदलिएका छन्।’

एजेन्सी : मोनालिसा(Monalisa)का यी लेटेस्ट फोटोशूट उनले कुनै सुन्दर स्थानमा गरेकी हुन्। यद्यपि उनले यस कुराको खुलासा गरेकी छैनन् कि यी तस्बिरहरु कहा खिँचिएका हुन्।

तस्बिरमा मोनालिसा लाइटमेकअप(Light Makeup) र कपाल खुल्ला छाडेकी छिन्। स्काई ब्लु कलरको उनको ड्रेसमा उनले आफ्नो आकर्षक व-क्ष-/स्थलको प्रदर्शन समेत गरेकी छिन्।

मोनालिसाले यी तस्बिरहरु शेयर गरी लेखेकी छिन्, ‘सबैकुरा बदलिएका छन्। र म अब अझ म जस्तै बनेकी छुँ।(Everything Has Changed… And Yet I Am More Me Than I Have Ever Been)’

मोनालिसाका यी तस्बिरमा अहिलेसम्म करिब एक लाख मानिसले लाइक गरेका छन्। र धेरैले कमेन्ट्स र शेयर गरेका छन्। कमेन्ट बक्स सकारात्मक प्रतिक्रिया र तारिफले भरिएको छ। केहीले उच्छ्रिखल तस्बिर हालेको भन्दै उनको आलोचना गरेका छन्।

मोनालिसा लामोसमयदेखि भोजपुरी सिनेमा जगतमा सक्रिय छिन्। उनले थुप्रै ब्लकबस्टर हिट फिल्महरु दिएकी छिन्। यसबाहेक उनले टेलिभिजन र हिन्दी सिनेमामा पनि आफ्नो अभिनयको जादू देखाईसकेकी छिन्।

‘नजर २(Nazar 2)’ मा उनले चुडेलको भूमिका निभाएकी थिईन्, जहाँ उनको भूमिकालाई असाध्यै मन पराईएको थियो। त्यसपछि अहिले उनी टिभी शो नमक इस्क का(Namak Issk Ka) मा काम गरिरहेकी छिन्।

मोनालिसाले सन् २०१८ मै डिजिटल डेब्यु गरिसकिन्। यद्यपि उनको पहिलो वेब सिरिज बंगाली भाषामा थियो। जसको नाम थियो – दुपुर ठाकुरपो २(Dupur Thakurpo 2) ।

प्रकाशित : बुधबार, बैशाख २९, २०७८१५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडका यी ४ स्टार्स जसले पत्नी या एक्सको हातबाट सार्वजनिक स्थलमै खाए थप्पड !