एजेन्सी : बलिउडका केही नायिकाहरु आफ्नो फिगरका कारणले चर्चित छन्। चाहे त्यो नेचुरल होस् या सर्जरी गरिएकै किन नहोस्। यद्यपी, बलिउडमा केहि यस्ता अभिनेत्रीहरु छन् जसले बिना कुनै सर्जरी प्राकृतिक रुपमै ठूला र आकर्षक वक्षस्थल पाएका छन्।
यी नायिकाहरुले यसकै (आकर्षक वक्षस्थल) कारण लाखौँ मानिसहरुलाई आफूतर्फ आकर्षित गर्न सफल भएका छन्। यी अभिनेत्रीहरुलाई ठूला स्तन भएकै कारण फ्यानहरुले मन पराउने गर्छन्। आज हामी तपाईलाई यस्ता अभिनेत्रीहरुका बारेमा जानकारी दिन जाँदैछौं जसले बिना कुनै सर्जरी प्राकृतिक रुपमै निकै आकर्षक र ठूला वक्षस्थल पाएका छन्।
मल्लिका शेरावत(Mallika Sherawat) : आफ्नो हट फिगरबाट बलिउडमा चर्चित छिन् मल्लिका सेरावत। उनले हरकोही पुरुषलाई पनि आफूतर्फ आकर्षित गर्न सक्ने खुबी राख्छिन्।
आयशा टाकिया(Ayesha Takia) : आयिशा टाकिया बलिउडमा त्यति धेरै जम्न त सकिनन् यद्यपी उनको फिगरको आज पनि चर्चा हुने गर्छ। आयशा पनि बलिउडमा ठूला र आकर्षक स्तनका कारण चर्चित छिन्।
सनी लियोनी(Sunny Leone) : वयस्क चलचित्र उद्योग हुँदै बलिउडमा प्रवेश गरेकी सनी लियोनीको फिगर मन नपराउने पुरुष सायदै होलान्। सन्नीका स्तन पनि बिना कुनै सर्जरी नै ठूला र आकर्षक पनि रहेका छन्।
जरीन खान(Zareen Khan) : सलमान खानको फिल्म वीरबाट बलिउडमा डेब्यू गरेकी अभिनेती जरिन खान आफ्नो सुन्दरताका कारण बलिउडमा चर्चित छिन्। त्यसमाथी पनि उनका पुष्ट र आकर्षक वक्षस्थलका कारण धेरै पुरुष फ्यानहरु फिदा हुने गरेका छन्।
पूनम पाण्डे(Poonam Pandey) : हट र बोल्ड फोटो सुटका कारण चर्चामा आइरहेने अर्की मोडल तथा नायिका पुनम पाण्डे पनि ठूला वक्षस्थलकै कारण चर्चित छन्। उनका इन्स्टाग्राममा पनि थुप्रै फ्लोअर्सहरु रहेका छन्।
कायनात अरोडा(Kainaat Arora) : कायनात अरोडा सधै आफ्नो हट र बोल्ड आवतारका कारण चर्चामा आउने गर्छन्। पछिल्लो समय कुनै पनि फिल्ममा नआएकी भए पनि उनको चर्चाको भने कुनै पनि कमी छैन। कायनातका ठूला र निकै आकर्षक स्तन हेर्नकै लागि पनि पुरुष फ्यानहरु हल सम्म जाने गर्छन्।