काठमाडौँ : बलिउड अभिनेत्रीहरु हेर्दा जति सुन्दर अनि आकर्षक देखिन्छन् उनीहरुको अभिनय क्षमता पनि उत्तिकै खास र दमदार हुने गर्छ। तर पनि बलिउडका केही यस्ता नाम चलेका अभिनेत्रीहरु जो बलिउड उद्योगमा प्रवेश गर्नु पुर्व निकै नै फरक देखिन्थे। पछिल्लो समयमा बलिउडमा अभिनेत्रीहरुको प्लास्टिक सर्जरी गर्ने होड नै चल्न थालेको छ। यसै सन्दर्भमा आज हामी बलिउडका केही यस्ता चर्चित अभिनेत्रीहरुको बारेमा कुरा गर्न जादैछौं जो चलचित्र क्षेत्रमा प्रवेश गर्नुभन्दा अघि बिल्कुल फरक देखिन्थे। अहिले हेर्दा सायद चिन्न मुस्किल हुन सक्छ। आउनुहोस् एक नजर लगाउनुहोस्।
प्रियंका चोपडा(Priyanka Chopra) : बलिउडदेखि हलिउडसम्म आफ्नो छुट्टै स्थान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा चलचित्र क्षेत्रमा प्रवेश गर्नु भन्दा पुर्व यस्ती देखिन्थिन
अनुष्का शर्मा(Anushka Sharma) : केही समय देखि चलचित्र क्षेत्रबाट टाढा रहेकी अभिनेत्री अनुष्का शर्मा पनि चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि यस्ती देखिन्थिन्।
कट्रिना कैफ(Katrina Kaif) : विभिन्न सुपरहिट चलचित्रमा काम गरेर सबैको मन जित्न सफल यी सुन्दरी अभिनेत्री कट्रिना चलचित्रमा प्रवेश गर्नुभन्दा अघि यस्ती थिइन्। जुन तस्बिर र अहिलेको तस्बिरमा उनीमा आकाश र पातालको फरक देख्न सकिन्छ।
दीपिका पादुकोण(Deepika Padukone) : भारतीय अभिनेत्री एवं मोडल दीपिका पादुकोण पछिल्लो समय विभिन्न चलचित्रमा व्यस्त रहेकी छिन् । उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन्।
शिल्पा शेट्टी(Shilpa Shetty)
सुष्मिता सेन(Sushmita Sen)
ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan)