किस गर्दा-गर्दै बेकाबू भई विनोदले माधुरीको ओठ नै टोकिदिए…पाइन् १ करोड

एजेन्सी : बलिउड फिल्ममा जब कि-सिङ र इ-न्टि,-मेट सिनको कुरा हुन्छ, तब कैयन् फिल्म तपाईको दिमागमा आउँछ । अहिलेको समयमा कुनै पनि चलचित्रमा कि-सिङ सिन हुनु सामान्य कुरा हो । तर ८० र ९० दशकको फिल्ममा यस्ता सिन हुँदा चर्चाको विषय बन्थ्यो। यस्तै किस्सा १९८८ मा रिलीज भएको फिल्म ‘दयावान’ मा भएको थियो। यस फिल्ममा माधुरी दिक्षित र विनोद खन्नाबीच थुप्रै अन्तरङ्ग पलका सिन रहेका थियो।

तर के तपाईलाई थाहा छ यस फिल्ममा एउटा कि-सिङ सिन गर्नको लागि माधुरी दिक्षितलाई १ करोड भारु दिईएको थियो ? वास्तवमा विनोद खन्ना त्यस समय आफ्नो भूमिकाको कारण चर्चित थिए र उनले हरेक भूमिकामा डुबेर काम गर्थे। भन्ने गरिन्थ्यो कि जब फिल्ममा कि-सिङ सिन हुन्थ्यो त्यस समय विनोद खन्ना बहकिन्थे । यसकारण थुप्रै हिरोइन विनोदसँग कि-स सिन गर्न मान्थेनन् ।

फिल्म दयावानको गीत ‘आज फिर तुम पे प्यार आया है’ मा विनोद खन्ना र माधुरी दीक्षित बीच बो-ल्ड सिन रहेको थियो। फिरोज खानको यो फिल्ममा माधुरीसँग कि-सिंग सिनमा विनोद खन्ना बहकिएका थिए। यस सिनमा माधुरीलाई देखेर विनोद यति बेकाबू भए कि उनले सिनमा माधुरीको ओठ नै टोकिदिएका थिए।

यसलाई अहिलेसम्म कै हट कि-सको रुपमा मानिन्छ। यस सिनको लागि विनोदले थुप्रै रीटेक लिएका थिए जबकि माधुरीले निकै असहज महसूस गरेकी थिइन्। फिल्म दयावानमा विनोद खन्नाले कि-सिंग सिन शूट गर्नुभन्दा पहिला उनले आध्यात्मसँग ध्यान गरेर फर्किएका थिए।

यधपी यी सिन खूब विवादको सिकार पनि भयो। दर्शकले माधुरीलाई आफूभन्दा २० वर्ष ठुलो विनोद खन्नासँग त्यस्तो सिन नसुहाएको भनेर आलोचना गरेको थियो । माधुरीले फिरोज खानलाई फिल्मबाट सिन हटाउन पनि भनेकी थिइन्।

यस सिनको लागि फिरोज खानले माधुरीलाई एक करोड दिएका थिए । माधुरीले आलोचनाको सामना गर्नुपर्दा उनलाई यो सिन गर्नुको पश्चाताप पनि भएको थियो। ‘दयावान’ सँग सम्बन्धित ‘कि-स’ को किस्साले अहिले पनि माधुरी दिक्षितलाई पीडा दिन्छ। ।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८०७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ नेपाली कलाकार, जसले हुँदाखाँदाको सरकारी जागिर छाडेर कलाकारितामा लाग्ने मुर्खता गरे