‘पवित्र रिश्ता’ की अङ्किताका यी फोटोले उडाउनेछ तपाईको होश

काठमाडौँ : टिभी सिरियल ‘पवित्र रिश्ता’ बाट घर-घरमा चर्चित बनेकी अभिनेत्री अङ्किता लोखन्डे सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय छिन्। सामाजिक सञ्जालमा अङ्किता आफ्नो फोटो तथा भिडियोहरु शेयर गरिरहन्छिन्। धेरै पटक उनी ट्रोलर्सको निशानामा पनि परेकी छिन्। तर उनी आफ्नो आलोचनालाई हल्का रुपमा लिन्छिन् र आफ्नो मनमोहक तस्बिरहरु शेयर गरिरहन्छिन्। हालै उनले फोटोशूट गरेकी छिन्, जुन तस्बिर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।

अङ्किता लोखन्डेले आफ्नो इन्स्टाग्राममा थुप्रै तस्बिरहरु शेयर गरेकी छिन्। व्हाइट गाउन लगाएर खिचेको उनको फोटोले मानिसहरुको होश उडाएको छ।  अङ्किताका यी फोटोशूट घरभित्रै गरिएको हो। व्हाइट गाउनमा उनले सुहाउँदो मेकअप गरेकी छिन्। उनले विभिन्न समयमा थुप्रै फोटोहरु शेयर गरेकी छिन। तस्बिर हेर्नुहोस्।

प्रकाशित : शनिबार, बैशाख ११, २०७८१९:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेल भयो सुनील शेट्टीको बलिउड करियर, भने यस्तो कुरा