बडी फिट गाउनमा नोराले देखाइन् आफ्नो बान्की परेको लोभलाग्दो शरीर, भाइरल भयो भिडियो

एजेन्सी : नोरा फतोही (Nora Fatehi) को लोभलाग्दो अदाले सधैँ मानिसहरुको दिल जित्छ। उनको डान्स मूव्स र फेशन सेन्सलाई मानिसहरुले असाध्यै मन पराउँछन्। हरेक पटक जस्तै यो पटक पनि उनले आफ्ना फ्यानहरुलाई निराश बनाएकी छैनन्। उनले आफ्नो अत्यन्तै सुन्दर तस्बिरहरु शेयर गरेकी छिन्। यी तस्बिरमा अभिनेत्री नोराको सुन्दरताको खुलेर तारिफ भएको छ।

नोरा फतेहीले यो ड्रेस ‘डान्स दीवाने ३(Dance Deewane)’ को एक एपिसोडको लागि लगाएकी हुन्। उनको यो लुक तडकभडक खाले गीतको लागि पर्फेक्ट देखिएको छ। छिट्टै टिभीमा तपाईले उनलाई यो आउटफिट देख्नुहुनेछ।

नोरा फतेहीको यो शानदार लुक अत्यन्तै ग्लामरस छ। उनी कम्प्लिट सिल्वर लुकमा देखिएकी छिन्। साथै उनले कपाल खुल्ला छोडेकी छिन्। नोराले शाइनी ड्रेस लगाएकी छिन्। यो लुकमा नोराको मेकअप निकै ब्राइट छ।

नोराले सामाजिक सञ्जाल इन्स्टाग्राममा अलग-अलग पोजमा तस्बिर शेयर गरेकी छिन्। हरेक फोटोमा उनले लट्ठ पार्ने एक्सप्रेसन दिएकी छिन्।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानको ‘राधे’ को ट्रेलरले मच्चायो धमाका, तोड्यो सबै रेकर्ड