जिम ट्रेनर रिचीको भुतुक्कै बनाउने लोभलाग्दो जिउडाल, पहिलो नजरमै बनाउँछ फिदा(हेर्नुस् तस्बिर)

एजेन्सी : सुन्दरता यस्तो गहना हो, जुन जोकोहीँले पाउँदैन् र जसले पाउँछ तिनको चर्चा हरेक ठाउँमा हुन्छ। भगवानले पनि सबैभन्दा बढी सुन्दरता युवतीहरुलाई नै दिएका छन्।

मेकअपको कमालले मनोरञ्जन उद्योगमा संलग्न अभिनेत्रीहरु सुन्दर हुनु कुनै ठुलो कुरा हैन। खासगरी अभिनेत्री तथा मोडेलहरु सुन्दर नै हुन्छन्। यी बाहेक अन्य पेशामा लागेका युवतीहरु धेरै सुन्दर भएमा उनीहरुको निकै चर्चा चल्ने गर्छ ।

आज हामी तपाईलाई भारतको सबैभन्दा सुन्दर र हट जिम ट्रेनरको बारेमा बताउँदै छौँ, जसको नाम हो रिची शाह। उनी मुम्बई शहरमा बस्छिन् र इन्स्टाग्राममा निकै चर्चित छिन्।

इन्स्टाग्राममा उनको लाखौँ फलोअर्स छन् र उनको इन्स्टाग्राम अकाउन्ट उनको सुन्दर र लोभलाग्दो तस्बिरहरुले भरिएको छ।

रिची शाहको जन्म सन् १९९१ मा भएको थियो र अहिले उनी ३० वर्षकी भएकी छिन्। रिची शाह एक जिम ट्रेनर एवं मोडेल हुन्। आगामी दिनहरुमा रिचीलाई फिल्म देख्न सकिन्छ।

सामाजिक सञ्जालमा रिची शाहको राम्रो लोकप्रियता छ र उनलाई चाहनेवालाहरुको पनि कुनै कमी छैन। इन्स्टाग्राममा उनको उनलाई लगभग ९ लाख २० हजारले पच्छ्याएका छन्।

रिचीको लोभलाग्दो जिउडालले सबैलाई भुतुक्कै बनाउने गरेको छ। यी तस्बिरहरु हेर्दा यस्तो लाग्छ कि उनको शरीर शिल्पकारले कुँदेर बनाएको मूर्ति जस्तो मिलेको छ।

कतै पनि खोट लगाउने ठाउँ छैन। उनको उचाईको कुरा गर्ने हो भने उनी ५ फिट ८ इन्चकी छिन्।

रिची शाह अत्यन्तै प्रसिद्ध जिम ट्रेनर हुन्। उनी युवतीहरुलाई मात्र ट्रेन गर्छिन्।

यदि तपाई पनि उनीबाट ट्रेनिङ लिन चाहनुहुन्छ भने उनलाई प्रति घण्टा २ हजार भारतीय रुपैयाँ तिर्नुपर्छ। रिची शाह हालको समयको बजार माग अत्यधिक भएको उत्कृष्ट जिम ट्रेनर हुन्।

प्रकाशित : आइतबार, चैत २२, २०७७१८:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ मानिसका अगाडी भुलेर पनि नखोल्नुहोस् आफ्ना गोप्य राज, जीवन बर्बाद पार्छन् !