यी ८ फिल्म परिवारसँग बसेर हेर्न मिल्दैन, फिल्मका यी सिनले मच्चाएको थियो खलबली

एजेन्सी : अहिले ओटिटी प्लाटफर्म आएपछि फिल्म र सिरिजमा खासै सेन्सर लगाएको पाइदैन। आज हामीले तपाईको लागि केही यस्ता फिल्मका सूची ल्याएका छौँ जुन ओटिटी प्लाटफर्म आउनु अघि नै रिलिज भएका थिए। ती फिल्ममा यति धेरै एडल्ट कन्टेन्ट थिए कि ती फिल्म परिवारसँग बसेर हेर्न मिल्दैन थियो।

हवस : फिल्मको टाइटलबाट स्पष्ट हुन्छ कि फिल्मको कन्टेन्ट कस्तो छ। यस फिल्ममा एक से एक ए,डल्ट सिनहरु रहेका छन्।  जसले गर्दा यो फिल्म आफ्नो परिवारसँग बसेर हेर्न मिल्दैन।

जुली : सन् २००४ मा रिलिज भएको यस फिल्मले भारतमा हङ्गामा मच्चाएको थियो। फिल्ममा एक से एक सिन हद भन्दा बढी बो,ल्ड छन्। यो फिल्म नेहा धुपियाको अहिलेसम्मको करियरको सबैभन्दा बोल्ड फिल्म हो।

गर्लफ्रेन्ड : सन् २००४ मा रिलिज भएको यस फिल्ममा ईशा कोप्पिकर र अमृता अरोराले निकै बोल्ड सिन दिएका थिए। यो फिल्म पनि तपाईले आफ्नो परिवारसँग बसेर हेर्न सक्नुहुन्न।

आस्था – इन द प्रिजन अफ स्प्रिङ : यो फिल्ममा रेखा र ओम पूरी थिए। दुवै बीच हद भन्दा बढी इन्टिमेट सिन इ-न्टि,मेट सिन खिचिएको थियो।

कामसूत्र : फिल्मको टाइटल अनुसारको फिल्ममा कन्टेन्ट रहेका छन्। फिल्ममा थुप्रै एडल्ट सिनहरु भएको कारण यो फिल्ममा निकै चर्चामा रहेको थियो।

बि.ए. पास : फिल्ममा शिल्पा शुक्ला र शादाब कमलबीच थुप्रै बो,-ल्ड सिनहरु थिए। यो फिल्मको पोस्टर देखि कन्टेन्ट सबै निकै बो-,ल्ड छन्।

जिस्म २ : सनी लियोनीको यो फिल्मले बोल्डनेसको कारण ह-ङ्गामा मच्चाएको थियो। फिल्ममा रणदीप हुड्डा र सनी बीच एक से एक इ-,न्टि,-मेट सिन खिचिएको थियो।

म;)_र्डर : बलिउडको हट अभिनेत्री मध्येकी एक मल्लिका शेरावत र इमरान हाशमीको फिल्म ‘म;)_र्डर’ हेरेपछि सबैजना छक्क परेका थिए।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१२ वर्षपछि बलिउडमा कमब्याक गर्दैछिन् यस अभिनेत्री