शिल्पाले पोखिन् पीडा : २२ वर्षमा अक्षयसँग कुमा;-_रीत्व गुमाए तर उसैले रुवाएर गयो

एजेन्सी : शिल्पा शेट्टी बलिउडको एक प्रसिद्ध अभिनेत्री हुन्। ९० को दशकमा शिल्पाले थुप्रै हिट फिल्महरु दिएकी छिन्। शिल्पाले चर्चित बिजनेसम्यान राज कुन्द्रासँग सन् २०१३ नोभेम्बर २२ मा विवाह गरेकी थिईन्। शिल्पा राज कुन्द्राको दोस्रो पत्नी हुन्। शिल्पा र राजको एक छोरा छन्, जसको नाम वियान कुन्द्रा हो। ४६ वर्षीय शिल्पा झट्ट हेर्दा भर्खर ३० वर्षकी जस्ती देखिन्छिन्।

शिल्पा शेट्टी आजकल फिल्म भन्दा बढी आफ्नो फिटनेसको कारण चर्चामा रहन्छिन्। शिल्पा शेट्टीको अफेयरको हल्ला बलिउडका थुप्रै अभिनेताहरुसँग चल्यो तर सबैभन्दा बढी चर्चा अक्षय कुमारसँगको उनको अफेयरले पायो। तपाईलाई यो कुरा थाहा नहुन सक्छ, शिल्पाले २२ वर्षको उमेरमा आफ्नो कुमा;-रीत्व गुमाएकी थिईन्।

एक समय अक्षय कुमार र शिल्पा शेट्टीको प्रेम खुब चर्चामा रह्यो। शिल्पा शेट्टी अक्षय कुमारको प्रेममा यति डुबेकी थिईन् कि एक पल पनि अक्षय बिना बाँच्न नसक्ने भएकी थिईन्। शिल्पाले पहिलो पटक लन्डनको टिभी शो ‘बिग ब्रदर्स’ मा अक्षयबारे खुलासा गरेकी थिइन्।

शोमा उनले आफू २२ वर्षको हुँदा अक्षय कुमारसँगको सम्बन्धमा कुमा;-रीत्व गुमाएको बताएकी थिईन्। फिल्म ‘मैं खिलाडी तू अनारी’ को शूटिङको क्रममा अक्षय र शिल्पा नजिकिएका थिए। यहीँ फिल्मपछि दुवैको अफेयर सुरु भयो र लामो समयसम्म चल्यो।

शिल्पाले एक कन्टेस्टेन्टलाई अक्षय कुमार अघि आफूलाई कसैले पनि किस नगरेको खुलाएकी थिईन्। उनको जिन्दगीमा आउने सबैभन्दा पहिलो पुरुष अक्षय कुमार नै थिए। त्यतिबेला शिल्पा र अक्षयको विवाहको अफवाह पनि चलेको थियो। शिल्पा अक्षयसँग विवाह गरेर घरजम गर्न आतुर थिईन्। अपवाह चलिरहँदा शूटिङको क्रममा शिल्पाले आफ्नो तनमन अक्षयलाई सुम्पिइन।

अक्षयले आफ्नो र शिल्पाको सम्बन्धबारे साथीलाई बताए र यहींबाट कुरा लिक भयो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार अक्षयले आफ्नो साथीलाई शिल्पा पर्दामा जति सोझी देखिन्छिन्, त्यसको ठिक उल्टो बेडमा एकदमै एक्टिभ रहने गरेको कुरा बताएका थिए।

तर केही समयपछि नै अक्षय र शिल्पाको ब्रेकअपको खबरले सनसनी मच्चियो। अक्षयको जीवनमा ट्विंकल खन्नाले प्रवेश गरेपछि ब्रेकअप भएको अनुमान गरिएको थियो। ब्रेकअप शिल्पाले भनेकी थिईन् – “अरु कोही भेटेपछि मलाई छोड्यो। एकमात्र व्यक्ति हुन्, जो देखेर मलाई रिस उठिरहेको छ। आफ्नो अतीतलाई यति चाँडो भूल्न सजिलो छैन। तर म लक्की छु, म मा अगाडी बढ्ने हिम्मत छ। आज उनी विगतको अध्याय हुन्, म अब कहिल्यै पनि उनीसँग काम गर्दिन्।”

प्रकाशित : आइतबार, चैत ०१, २०७७१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ८ फिल्म परिवारसँग बसेर हेर्न मिल्दैन, फिल्मका यी सिनले मच्चाएको थियो खलबली