नोरा फतेहीको यो हट भिडियो इन्टरनेटमा भाइरल, हेर्नुहोस् भिडियो !

एजेन्सी : बलिउड अभिनेत्री नोरा फतेही अहिले आफ्नो क्वालिटी टाइम बिताईरहेकी छिन्। आजकल उनले कहिले डान्स गर्दै गरेको भिडियो त कहिले समुन्द्रको किनारामा हट पोज दिँदै गरेको भिडियो पोस्ट गर्छिन्। नोराको एक भिडियो इन्टरनेटमा खुब भाइरल भईरहेको छ।

नोरालाई यस भिडियोमा समुन्द्रको किनारामा हट पोज दिईरहेको देख्न सकिन्छ। साथै उनले एक बुमर्याङ्ग पी शेयर गरेकी छिन्, जसले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ।

 

View this post on Instagram

 

A post shared by raghad🌸 (@norafatehi_arabfc1)

 

View this post on Instagram

 

A post shared by Goddess Girls (@goddessgirlsx1)

प्रकाशित : बुधबार, फागुन १९, २०७७११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडकी यस अभिनेत्रीले गरिन् ४ जनासँग विवाह, विवाह भएको दुई वर्षमै गर्थिन् डिभोर्स