मोटी भएर पनि असाध्यै राम्री छिन् साउथका यी नायिका, सुन्दरताले हुन्छन् सबै लट्ठ

एजेन्सी- प्राय युवतीहरु आफ्नो वजनको विषयमा धेरै चिन्तित हुने गर्छन्। प्राय युवती आफ्नो फिगर जीरो फिगर होस् भन्ने चाहना राख्ने गर्छन्। दक्षिण भारतीय चलचित्र क्षेत्रका नायिकाहरु दक्षिण भारतीय क्षेत्रमा मात्र नभई पूरै विश्वमानै चर्चित रहेका छन्। मोटो शरीर भएर पनि चर्चित भएका दक्षिण भारतीय नायिकाहरु निम्न उल्लेखित छन्। हेर्नुहोस मोटा नायिकाहरुको वजन सहित।

नमिथा

अभिनेत्री नमिथा दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित नायिका रहेकी छिन्। बोल्ड भएको कारण उनी चलचित्र क्षेत्रमा चर्चित रहेकी छिन्। उनको उमेर ६६ किलोग्राम रहेको छ। उनी मोटी भएता पनि उनलाई नग्नता प्रदर्शन गर्ने कारणले गर्दा पनि धेरैले मन पराउने गर्छन्।

अनुष्का शेट्टी

दक्षिण भारतीय चलचित्र क्षेत्रमा मात्र नभई विश्वमानै चर्चित रहेकी छिन्। उनले अभिनय गरेको चलचित्र बाहुबलीले विश्व भरमा तहल्का मच्चाएको थियो। यी नायिकाको पनि वजन धेरै रहेको छ। उनको वजन ६३ किलोग्राम रहेको छ।

हंसिका मोटवानी

बालकलाकारको रुपमा बलिउडमा अभिनय गरिसकेकी यी नायिका दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित नायिका रहेका छन्। वजन बढे पनि उनी अझै धेरै सुन्दर देखिँन्छन्। उनको वजन ६५ किलोग्राम रहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जोन अब्राहम न कुनै घडी लगाउँछन्, न त बडिगार्ड नै राख्छन ! तर किन ?