युवतीको पहिलो रोजाईमा पर्छन यस्ता युवक, देख्ने बित्तिकै फिदा हुन्छन्

काठमाडौँ : महिला प्राय: सबैभन्दा राम्रो देखिने पुरुषप्रति आकर्षित हुन्छन्। उनीहरु सधैँ सबैभन्दा ह्याण्डसम केटालाई आफ्नो ब्वायफ्रेन्ड बनाउन चाहन्छन्। तर युवतीहरुलाई आकर्षित गर्न त्यति सजिलो भने छैन। केटाहरु केटीहरुलाई आकर्षित गर्न धेरै प्रयास गर्छन्। तर उनीहरु प्राय: असफल हुन्छन्। आज हामीले तपाईको समस्यालाई मध्यनजर गर्दै एक सुझाव ल्याएका छौँ जसलाई अनुसरण गर्नु भएमा तपाईले आफ्नो सपनाकी रानीलाई आफ्नो बनाउन सक्नुहुन्छ।

सर्वप्रथम तपाईले आफूलाई फिट राख्न आवश्यक छ र एक आकर्षक व्यक्तित्व बनाउनुहोला। त्यसको लागि स्वस्थ खाना खानुहोला। आवश्यक परे तपाई जिम जान पनि सक्नुहुन्छ। अनि अर्को कुरा आफ्नो लक्ष्य र सपना पूरा गर्नको लागि कुनै सम्झौता नगर्नुहोला। महिलालाई त्यस्ता पुरुषतर्फ आकर्षित हुन्छन् जो जिन्दगीमा आफ्नो लक्ष्य प्रति गम्भीर छन्। साथै राम्रो बानी-व्यहोरा भएको र उनका लागि केही खास गर्ने पुरुष महिलालाई धेरै मन पर्छ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कथा : सन्त्रास समय, कोरोनाले गर्दा आफ्नै भाईले दाईलाई घरभित्र पस्न नदिएपछि….