साउथ इन्डियन नायिकाहरु मेकअप बिना यस्ता देखिन्छन् ? हेर्नुहोस् तस्विर सहित

एजेन्सी- दक्षिण भारतीय चलचित्रको क्रेज पछिल्लो वर्षमा ह्वातै बढेर गएको छ। दक्षिण भारतीय चलचित्रहरुले बलिउड चलचित्रहरुलाई समेत टक्कर दिन थालिसकेको छ। दक्षिण भारतीय चलचित्रमा देखा पर्ने नायिकाहरु मन नपर्ने सायदै होलान्। हेर्दा आकर्षक मात्र नभई दक्षिण भारतीय चलचित्रका नायिकाहरु शालीन समेत देखिन्छन्। चलचित्र निर्माण गर्दा कलाकारहरुलाई आकर्षक देखाउन मेकअपको प्रयोग गरिन्छ। केहि नायिकाहरु बिना मेकअप पनि सुन्दर देखिन्छन् भने केहि बिना मेकअप सामान्य मात्रै देखिन्छन्। दक्षिण भारतीय चलचित्र क्षेत्रमा नायिकाहरु बिना मेकअप कस्तो देखिन्छन् त हेर्नुहोस् ।

त्रिशा कृष्णन

सामन्था अक्किनेनी

रेजिना कासान्द्रा

रकुल प्रीत सिंह

काजल अग्रवाल

अनुष्का शेट्टी

अमला पल

श्रोत : लभ्लीतेल्गु

प्रकाशित : शनिबार, माघ १७, २०७७१८:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अजय देवगनको बारेमा अमिताभको त्यो भविष्यवाणी, जुन सत्य साबित भयो