चलचित्रमा भिलेनले जबर्जस्ति गरेकै कारण हिट भएको थियो यी नायिकाका चलचित्र !

एजेन्सी- एक चलचित्र तयार हुने समय सम्म चलचित्रमा धेरैको धेरै योगदान हुने गर्छ। हरेक कलाकारको फरक-फरक कथा वस्तु भएको चलचित्रमा काम गर्ने इच्छा हुने गर्छ। चलचित्रमा हुने रे-प सीनको कारण धेरै नायिकाहरुको फरक-फरक विचार हुने गर्छ। बलिउडमा धेरै चलचित्रहरुमा रे-प सीनहरु देखाउने गरिन्छ। यस्तै रे-प सीनको कारणनै चलचित्र चर्चित बनाउन सफल भएका केहि नायिकाको बारमा यस लेखमा हामीले केहि जानकारी उतारेका छौँ।

उर्मिला मातोन्डकर

सन् २००२ मा आएको चलचित्र ‘दीवानगी’मा उर्मिलाको रे-प सीन ज्यादै चर्चित भएको थियो। यस चलचित्रमा उर्मिलाको अलावा अजय देवगन र अक्षय खन्नाको मूख्य भूमिका रहेको थियो।

मनीषा कोइरला

सन् २००२म आएको चलचित्र जानी दुश्मनमा मनीषा कोइरलाले पनि रे-प सीन दिएकी थिइन्। यस चलचित्रको कहानीनै मनिषाको रे-प सीनबाट शुरु हुन्छ।

ऐश्वर्या राय

अनिल कपूर र ऐश्वर्या रायले अभिनय गरेको चलचित्र ‘हमारा दिल आपके पास है’मा ऐश्वर्याले रे-प सीन दिएकी थिइन्। यस चलचित्र सन् २००० मा रिलिज भएको थियो।

रवीना टंडन

पछिलो वर्ष मात्रै आएको चलचित्र ‘मातृ’मा रविनाले रे-प सीन दिएकी थिइन्। यस चलचित्र पूरै रे-प घटनामा आधारित रहेको छ।

काजोल

संजय दत्त र काजोलले अभिनय गरेको चलचित्र ‘दुश्मन’मा काजोलले रे-प सीन दिएकी थिइन्। यस चलचित्र सन् १९९८ मा रिलिज भएको थियो।

प्रकाशित : शुक्रबार, साउन ३१, २०७६१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फिल्म शूटिंग सकिए लगतै यी अभिनेताले ४०० क्रू मेम्बरलाई सुनको औँठी दिएपछि…