दूधमा ओखर हालेर यसरि पिउनुहोस्! मिल्नेछ अचम्म लाग्ने फाइदा!

हाम्रो जिबनमा दुधको धेरै ठुलो महत्वपुर्ण छ। यसले तागत त दिनुका साथै यसमा टेस्ट पनि हुन्छ। तर यदि  पुरुषका लागी हो भने, तिनीहरूका लागि दूध विभिन्न मांशापेसी र हड्डिहरुको लागि धेरै फाइदाजनक हुन्छ। विशेषगरी दुधमा पाइने प्रोटिन हाम्रो शरीरको मांशपेसीले सजिलै सोस्न सक्छ र दुधमा ओखरको धुलो मिसाएर पिउने हो भने दुई गुना धेरै शक्ति प्राप्त गर्न सक्छौ। पुरुषका लागी दुधमा ओखरको मिसाएर पिउनाले ३ वटा फाइदा हुन्छन्। ओखरको धुलो मिसाएको दुधमा किसमिस,बदाम र केसरको धुलो हालेर पिउनाले पुरुषको कमजोरी हट्छ। अमेरिकन जर्नल अफ फिजियोलजी रिसर्चको अनुसार,दुधमा ओखरको धुलो मिसाएर पिउने गर्नाले धेरै फाइदा हुन्छ। दूधमा पाइने प्रोटीनहरू शरीरमा सजिलै घुल्छ।

ओखरवाला दुध बनाउने तरिका

ओखरलाइ रातभरी पानीमा भिजाउनुहोस। बिहान पिसेर दुधमा मिसाउनुहोस। राम्रोसंग दुध उम्लेपछि दूधलाई आगोबाट निकाल्नुहोस र पिउनुहोस्।

ओखरवाला दुधका फाइदाहरु

ओखरमा प्रोटिनको मात्रा धेरै हुन्छ। यसले शरीरको माम्शापेसीलाई बलियो बनाउन मदत गर्छ। सिक्स प्याक एब्स बनाउन यसले ठुलो भूमिका निर्वाह गर्छ।

यसमा चिल्लो ओमेगा ३ एसिड हुन्छ। यसले बाँझोपन सम्बन्धित समस्याहरूबाट छुटकारा दिलाउन मद्दत गर्छ।

यस प्रकारको पेय पदार्थमा क्याल्सियम र फस्फोरस समावेश गर्दछ। यसले हड्डियोंलाई बलियो बनाउँछ।

प्रकाशित : शनिबार, बैशाख १५, २०७५१७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ६ समस्याबाट मुक्त हुन सोयाबीनको प्रयोग गर्नुहोस्।