गर्भअवस्थामा माछा खादा बच्चा बिरामी हुदैनन्!

गर्भअवस्थामा जुन महिलाले माछा खान्छन् उनीहरुको बच्चा स्वस्थ  हुन्छन् । एक नयाँ अध्ययनका अनुसार यसले ठिक माछाको तेलको पूरक खुराकको जस्तै काम गर्छ । गर्भ अवस्थाको तेस्रो महीनामा ओमेगा ३ फ्याटी एसिडको अधिक खुराक लिने गर्भवती महिलाको बच्चा विकशित हुदै जादा बच्चालाइ श्वासको समस्याबाट सुरक्षा दिन्छ।

अमेरिकी यूनिभर्सिटी अफ साउथ फ्लोरिडाका प्राध्यापक रिचर्ड लक्कीले भन्नुभयो एक हप्तामा एक दिन थोरै पैसा तिरेर थोरै माछाको सेवन गर्नाले शिशुको वृद्धि र यसले विकासको पोषणको लाभलाइ पनि बढाउँछ। यसै अन्तर्गत तीन समूहमा अनुसन्धान गरिएको थियो। पहिलो समूहमा माछा सँगसँगै ओमेगा-३ फ्याटी एसिड दिइएको थियो। जबकी दोस्रो समूहले  प्लेसबो को प्रयोग गरेका थिए। तेस्रो समूह ‘कुनै तेल’ प्रयोग नगर्ने समूह थियो,जसलाई उनीहरुको इच्छा अनुसारको माछा र माछाको तेलको पूरक  खुराक  दिइएको थियो।

शोधकर्ताहरूले पत्ता लगाएका छन् कि माछाको तेल र ‘नो आयल’’ समूहका बच्चाहरूले २४ वर्षको उमेरको समयमा  विभिन्न रोगको सामना गर्नुपरेको थियो।

प्रकाशित : शुक्रबार, पुष ०७, २०७४१८:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केरा किन खाने ?