सावधान! यसरी आईलाइनरको प्रयोग नगर्नुहोस्, जसले गुमाउछ आखाको ज्योति!

आईलाइनरले आखाको सुन्दरतामा सुनमा सुगन्ध भने झैँ बनाउदछ । सानो आखामा पनि आईलाइनर लगाउनाले अतिनै आकर्षक देखिने गर्छ। तर यसलाइ लगाउने पनि एउटा सही तरीका हुन्छ। गलत तरीकाले आईलाइनर लगाउनाले मेकअप खराब मात्र नभएर आखालाई असर पनि गर्छ। आई एण्ड कन्ट्याक लेन्स जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान अनुसार यदि आखाको कोश भन्दा भित्र आईलाइनर लगाउछौ भने आखाको नजरलाई धमिलो बनाउनुका साथै इस्‍की (icky) नेत्र रोगलाइ पनि पैदा गर्न सक्छ।

एक नयाँ अनुसन्धानले चेतावनी दिएको छ कि आखाँको पिक्सेल भित्र र बाहिर लगाइने आईलाइनरले आखाको रोशानिलाई नकारात्मक असर पार्न सक्छ। यो पहिलो अध्ययन हो जसले जब पेंसिल आइलाइनर लगाउने बेलामा यसको कण आखाँ भित्र जान्छ भन्ने बताएको छ।

अनुसन्धान कर्ताले यसको अध्ययन गर्नको लागी भिडियोको मदत लिएका थिए। पहिला उनीहरुले धेरै प्रकारले मेकअप गरे र त्यसपछि आइलाइनरको कण कति मात्रामा आखाँको आसुँवाला झिल्लीमा पुग्छ भनेर तुलना गरेर हेरे । वास्तवमा आँसुको झिल्ली आखाँमा एक पातलो तहको रुपमा रहेको हुन्छ जसले आखाको रक्षा गर्छ।

वाटरलू विश्वविद्यालयका साइंटिस्ट डाक्टर एलिसन नगका अनुसार,’अध्ययनको समयमा हामीले पत्ता लगाएका थियौं कि मेकअप गर्दा आँखामा आईलाइनरको कण आखाँभित्र जान्छ। जब आईलाइनर आखाँको कोश भित्र लगाइन्छ तब झन् चाडो आखाँ भित्र कण जान्छ।’ यस अध्ययनमा, हरेक सहभागीले पहिले पिक्सेल बाहिर चमकदा र(ग्लिटर) आइलाइनर लगाएर  र त्यसपछि यसलाई आखाँको अति नजिकका भएका पिक्सेलहरूको आन्तरिक पक्षमा लागू गरियो।

विजन वैज्ञानिहरूले फेला पारेका छन् कि आँखामा आइलाइनर लगाएको पाँच मिनेट भित्र १५ देखि ३० प्रतिशत भन्दा बढी कण आँखाको आँसु झिल्लीमा पुग्यो। यो अनुसन्धान आई एण्ड कन्ट्याक लेन्स साइंस एंड क्लीनिकल प्रैक्टिस जर्नल प्रकाशित भएको थियो।

प्रकाशित : बुधबार, पुष ०५, २०७४१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाडो समयमा दाउरा बालेर आगो ताप्दा खतरा ! जान्नुहोस् किन?