के तपाई युवतीहरुलाई स्पर्श गर्न माहिर हुनुहुन्छ ? होस् गर्नुहोस् यस्तो प्रविधि आईसकेको छ !

काठमाडौं, भारतका एक १७ वर्षीय युवकले एकदमै अनौठो आविष्कार गरे देखाएका छन् । सिद्धार्थ मंडल नाम गरेको ती युवक भारतको हैदराबादमा बस्दछन् । उनले महिला अथाव युवतीहरुलाई शुरक्षा प्रर्दान गर्ने चप्पलको आविष्कार गरेका छन् । उनले महिला विरुद्ध हुने अनैतिक क्रियाकलापहरुलाई रोक्नको लागि विशेष खालको चप्पलको आविष्कार गरेका छन । सन् २०१२ को डिसेम्बर १६ तारिखका दिन दिल्लीमा भएको सामुहिक बलात्कार बाट ज्यान गुमाएकी २३ वर्षकी निर्भयाको अवस्थाबाट निकै मार्मिक बनेका ती १६ वर्षे युवकले महिलाहरुको शुरक्षाको लागि विद्युतिय चप्पलको आविष्कार गरेका हुन् ।

उक्त चप्पल प्रयोग गरेका महिलाहरुलाई छोएमा करेन्ट लाग्ने बताइएको छ । अर्को विशेषता के छ भने उक्त चप्पलमा सेंसर समेत जोडिएको छ । जसले गर्दा घटनाको जानकारी प्रहरी प्रशासन तर्फ सजिल्यै पुग्ने गर्दछ । यो चप्पल प्रयोग गरेको कुनैपनि महिलालाई कुनैपनि पुरुषले गतल क्रियाकलाप गर्न नसक्ने सिद्धार्थको भनाई रहेको छ ।
सिद्धार्थले आविष्कार गरेको यस चप्पल देखिनमा सामान्य चप्पल जस्ता देखिन्छ । तर यसको कार्य एकदमै अनौठो र प्रशंसा गर्ने खालको छ । झट्ट हेर्दा सामान्य खालको लाग्ने सो चप्पल जति हिड्यो त्यतिनै चर्चा हुन्छ । जसले गर्दा यसलाई चार्ज गर्नुपर्ने कुनै झन्झट्नै छैन् ।

प्रकाशित : शनिबार, पुष ०१, २०७४१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण अब मार्क जुकरबर्गलाई पनि फेसबुकमा ब्लक गर्न मिल्ने !