एजेन्सी, जिन्दगीमा हुनसक्ने घटनाको आभास कहिले काही सपनामा पनि हुने गर्दछ । हरेक सपनाको एक बिशेष महत्व रहेको हुन्छजसले व्यक्तिलाई कुनै न कुनै संकेत दिने गर्दछ । धेरैजसो मानिसहरु सपनामा देखेको कुरालाई वास्ता गर्दैनन् भने कतिले सम्झिदैनन । सपनामा आगो, पानिको अलावा जुडवा बच्चालाई देख्नु पनि तपाइको शुभ-अशुभसँग जोडिएको हुन्छ ।
– यदि कोही विवाहित व्यक्तिले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ आउने दिनहरुमा ति व्यक्तिलाई व्यवसायमा सफलता मिल्ने सम्भावना हुन्छ ।
-यदि कोही अविवाहित व्यक्तिले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ व्यक्तिको विवाहमा आएको बाधाहरु हटेर जानेछ र विवाह छिट्टै हुनेछ ।
-यदि कोही व्यापारीले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ आर्थिक रूपमा शुभ हुनेछ । यस्तो सपनाले व्यक्तिको आम्दानी तर्फ संकेत गर्ने गर्छ ।
-यदि कोही रोगीले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ ।