हस्तरेखा शास्त्र : हातमा यस्तो रेखा भए पिता बन्न समस्या !

एजेन्सी, हस्तरेखा शास्त्रअनुसार हत्केलामा कुनै रेखाको बिशेष स्थान हुने गर्दछ । जसले हाम्रो जीवनमा अधिक महत्वपूर्ण सुख प्राप्त गर्नको लागि संकेत दिने गर्दछ । त्यो हो ह्रदय रेखा । ह्रदय रेखा हत्केलाको बृहस्पति पर्वतबाट शुरु हुने गर्दछ र बुध पर्वतको तर्फ जाने गर्दछ । जसबाट हामीले सन्तान सुखको बारेमा थाहा पाउन सक्छौं । यदि हत्केलाको हृदयरेखा शनि पर्वतबाट प्रारम्भ हुन्छ भने व्यक्तिमा प्रेम र वासना निकै हुनसक्छ । यस्ता व्यक्ति स्वार्थी पनि हुन सक्छन् ।

हस्तरेखा विज्ञान अनुसार जसको हत्केलामा शनि पर्वत अग्लो हुन्छ र भाग्य रेखा चन्द्र पर्वतबाट शुरु भएर हृदय रेखामा रोकिन्छ भने उक्त व्यक्तिलाई हृदय रोग लाग्ने आशंका रहन्छ । यदि व्यक्तिको हृदय रेखा जहाँ समाप्त हुन्छ र  रेखा श्रृंखलाकार भएन भने उक्त व्यक्तिलाई पिता बन्न निकै समस्याको सामना गर्नु पर्ने हुन्छ । उसलाई सन्तान उत्पत्तिमा समस्याको सामना गर्नु पर्नेछ ।

 

प्रकाशित : शुक्रबार, मङि्सर २९, २०७४१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हातको रेखा एक आपसमा काट्टीनुको यस्तो छ रहस्य