जाडो मौसममा केवल ८ दिनमै गोरो हुन अपनाउनुहोस् यी ४ चिज, हट्नेछ कालोपन!

जाडो मौसममा धेरैजसो मानिसहरुको छाला सुक्खा हुन्छ। साथै विभिन्न किसिमको क्रिम प्रयोग गर्नाले छालामा कालोपन आउन थाल्छ। वास्तवमा जाडो समयमा अनुहारको टिशूजहरु सुक्ने भएकाले छाला सुख्खा भई छालाको रंग फरक हुन जान्छ। यद्यपि,सबैले यो समस्यासँग लड्नु पर्ने हुन्छ । तर धेरै मानिसहरुलाई यो मौसममा आफ्नो छालालाई कसरी स्वस्थ र गोरो राख्ने थाहा छैन। सौन्दर्य विशेषज्ञहरू अनुसार निरन्तर एक हप्तासम्ममा केहि क्रिमहरुको प्रयोग गरेर कालोपनको समस्यालाइ समाधान गर्न सकिन्छ । अब थाहा पाउनुहोस् यी  चिजको प्रयोग गर्नाले छाला गोरो हुन्छ।

के कारणले छाला कालो हुन्छ ?

  • छालालाई डन्डिफोर र दागहरु जस्ता समस्याले  बाक्लो र कालो बनाउँछ।
  • भिटामिन ए , बि र सिको कमीले छालामा रूखोपन आउछ। यसको कमीले सुक्खापन बढ्दै जान्छ ।
  • यदि लामो समयदेखि लिभर समस्या छ भने यसको नकारात्मक प्रभाव छालाको सेल्समा पर्दछ । यसले स्केलेबिलिटी बढाउँछ।
  • हार्मोनल परिवर्तनको प्रभाव छालामा पर्छ। यसले स्केलेबिलिटी बढाउँछ।

यी  ४  चीज जसले छाला गोरो हुनेछ:

१. कालो चिया: कालो चियालाई कपासमा चोपेर छालामा लगाउनाले छालाको रंग सेतो हुन्छ। साथै यसलाई सेवन गर्नाले टोक्सिन्स (Toxin)  कम हुन्छ र सुन्दरता बढाउछ।

२. घ्युकुमारीको जेल: घ्युकुमारीको जेल अनुहारमा लगाउनुहोस् । र सुकेपछि यसलाई सफा पानीले राम्रोसँग  धुनुहोस्। यसले गोरोपन बढाउछ। घ्युकुमारीको जुस पिउनाले अनुहारको चमक बढ्छ।

३. नरीवलको  पानी: नरीवल पानीलाई कटनको कपडामा चोपेर अनुहारमा लगाउनुहोस्। यसलाई १० मिनेटपछि धुनुहोस्। नरिवल पानीले पनि टोक्सिन्स हटाउछ।

४. कागतीको  रस: कागतीको रस गुलाब जलमा मिसाएर अनुहारमा लगाउनुहोस्। सुकेपछि यसलाई सफा पानीले राम्रोसंग धुनुहोस्। यसले कालो स्पटहरू हटाउछ र गोरोपन बढाउनुका साथै अनुहारलाइ चम्किलो बनाउछ।

प्रकाशित : मङ्गलबार, मङि्सर १९, २०७४१४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषलाई ह्यान्डसम बनाउने यी हुन् ५ घरेलु उपाय: थोरै ध्यान दिए मात्र पुग्छ!