वास्तुशास्त्रअनुसार घरमा यी ४ काम गर्नाले सुख र समृद्धिको बास हुनेछ !

हाम्रो जीवनमा अनेक थरिका समस्याहरु दिनहु आईरहेका हुन्छन् । जसलाई समाधान गर्दा-गर्दै दिनहरु बितीरहेको हुन्छ । यस्ता समस्याहरुबाट टाढा रहनका लागि वास्तुशास्त्रले अनेक समाधानहरु बताएको छ । जसलाई अपनाउनाले समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । केही उपायहरु यस्ता छन् जसले हाम्रो जीवनमा सुख र समृद्धि ल्याउन मद्दत गर्दछ ।

१) वास्तुशास्त्र अनुसार घरको मुख्यद्वारको नजिक र वरिपरी फूलको बोट-बिरुवाहरु लगाउनु पर्दछ । यसो गर्नाले घरमा सकारात्मक उर्जा उत्पन्न हुन्छ । तर घरमा काडा भएको बोट भने लगाउनु हुदैन ।
२) घरको मुख्य ढोकामा कहिले पनि भारी वस्तु झुण्ड्याउनु हुदैन । यसो गर्नाले तपाईको कुनै काममा रोकिदैन र धन सम्बन्धि समस्या समाधान हुदै जान्छ ।
३) घरको झ्याल तथा ढोकामा पर्दाहरु गुलाबी, हल्का नीलो, हरियो रङ्को प्रयोग गर्नु पर्दछ । यी रङ्गहरुले सकारात्मक झल्काउने काम गर्दछ ।
४) घरको ढोकाहरु एक आपसमा सिधा छ भने ढोकाको बीचमा पवन घन्टी झुण्ड्याउदा धन सम्बन्धि सबै बाधाहरु हटेर जाने विश्वास रहेको छ ।

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्योतिष शास्त्रअनुसार बिहान उठेर यी ४ काम गरे सुख-शान्ति प्राप्त हुने!