शुक्र ग्रहले २० डिसेम्बरसम्म आफ्नो राशि बदल्दै, यी राशि हुनेलाई यस्तो फाईदा!

ग्रह नक्षत्रको असर हाम्रो जिन्दगीमा सधै परिरहेको हुन्छ । त्यसैले ग्रहको घर परिवर्तन या चाल परिवर्तन हुनाले यसको असर हाम्रो जीवनमा पर्दछ । हरेक ग्रहको आ-आफ्नो विशेषता रहेको हुन्छ । यस्तै शुक्र ग्रहलाई प्रेम र सुख सुविधाको कारक मानिएको छ र यस ग्रहले राशि बदलिएर वृश्चिक रा‌शिमा प्रवेश गरेको छ । जुन चाहिँ २० डिसेम्बरको साझसम्म रहनेछ । त्यस समयसम्म यसले कुन राशिमा कस्तो प्रभाव पार्छ यसप्रकार रहेको छ । यस राशिमा शुक्र ग्रहको कारणले पति-पत्नी बिचको सम्बन्ध मधुर बन्नेछ र प्रेम सम्बन्धमा पनि मजबुती आउनेछ ।

व्यावसायिक रुपमा हेर्ने हो भने व्यावसाय गरेका व्यक्तिहरुले आफ्नो व्यावसायलाई बढाउन पनि सक्नेछन् । तर यसको लाभ भने तुरुन्तै मिल्ने छैन ।  साथै तुलामा बृहस्पतिको प्रभावले गर्दा तुला राशि भएका व्यक्तिहरुले आफ्नो सानो-सानो गल्ती नदेखनाले धेरै घाटाको सामना गर्नु पर्नेछ । बेक्कारको बिषयमा चिन्ता गर्न्नाले मन खिन्न रहनेछ त्यसैले धेरै यता-उताको कुराहरुमा ध्यान नदिदा राम्रो हुनेछ । शुक्रको वृश्चिकमा प्रभाव पर्ने बित्तिकै उक्त राशि भएका व्यक्तिको प्रेम सम्बन्धमा सुधार आउने योग रहेको छ । नया व्यावसाय या कार्य शुरू गर्न सकिनेछ ।

बिद्यार्थीहरुलाई उच्च शिक्षाको नयाँ अवसर मिल्न सक्नेछ । तर तुला राशिमा बृहस्पतिको प्रभावको कारणले गर्दा उक्त राशि भएको व्यक्तिहरुको प्रतिष्ठामा दाग लाग्न सक्ने योग रहेको छ । त्यसैले हरेक कुरामा ध्यान दिनु आवश्यक रहेको छ । साथै अचानक हानिको सामना गर्नुपर्नेछ जसले गर्दा तपाइको वित्तीय स्थिति बिग्रिन सक्छ । तुला राशि भएकालाई यो हप्ता वित्तीय रुपबाट राम्रो हुन सक्ने पनि योग रहेको छ । धन लाभ, व्यावसायिक उन्नति जस्ता लाभ हुनसक्ने छ । कुम्भ राशिका भएका व्यक्तिहरुलाई यो हप्ता भाग्यको साथ मिल्नेछ, जसमा काममा पदोन्नति हुने  योग रहेको छ । साथै कार्यक्षेत्रमा तपाईलाई अग्रता मिल्ने, वित्तीय लाभ, सुखमय निजि जीवन, राम्रो स्वास्थ्यको  योग रहेको छ ।

प्रकाशित : बुधबार, मङि्सर १३, २०७४१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वास्तुशास्त्रअनुसार घरमा यी ४ काम गर्नाले सुख र समृद्धिको बास हुनेछ !