जनावरलाई आफ्नो दुध खुवाऊछन् यहाँका महिला, भाइरल भयो तस्विर…

एजेन्सी – अहिले सोशल मीडियाहरुमा एउटा फोटो भाईरल भएको छ। जुन मिशलिन शेफ विकास खन्नाले इंस्टाग्राम र ट्विटरमा अपलोड गरेका थियो।

जुन तस्विरमा एक महिलाले एउटा हिरणको बच्चालाई आफ्नै बच्चालाई जसरी स्तनपान गराईरहेकी छन्। यो फोटो भारतको बिशनोई समाजकी एक महिलाको हो। फोटो अपलोड गर्ने विकासले क्याप्सनमा लेखेका छन्, ‘यी महिलाले कैयौं हरिणका बच्चाहरुलाई स्तनपान गराई मर्नबाट बचेकी छन्।’

स्मरण रहोस, बिश्नोई समाजका महिलाहरुले जनावरहरुलाई दुध मात्र पिऔने गर्दैनन्, उनीहरुले ती जनावरका बच्चालाई आफ्ना बाल बच्चा जसरी पालनपोषण  गर्छन्। यहाँ महिलाहरुले मात्र हैन पुरुषहरुले पनि लावारिस हिरणका बच्चाहरुलाई घरमा ल्याएर परिवार जसरी पाल्ने गर्छन्।

प्रकाशित : शुक्रबार, मङि्सर ०८, २०७४१७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धर्तीमा भेटियो “नर्कको द्वार”, हेर्नुहोस यस्तो छ तस्वीर !