यस्तो अनौठो मानिस जसले आइफोन एक्स किन्नकै लागि अपनाए यस्तो उपाए !

एजेन्सी, मानिसहरु घोडामा चढेर बाजा र जन्तीसहित सम्भवत विवाहमा मात्रै जाने गर्छन। तर भारतको महाराष्ट्र ठाणेमा जब एक जना मानिस आइफोन किन्नको लागि घरबाट नसकिए तब उनलाई पुरै शहरले हेरिरहे। उनि सजिएको घोडामा ब्याण्ड बाजासहित आईफोन एक्स लिन गए । आईफोन एक्स किन्नको लागि महेश पालीवाल जन्ती लिएर, घोडा, ब्याण्डबाजा लिएर गएका थिए।

महेश आइफोनप्रति यति पागल थिएकी जब आइफोनको नया मोडल लन्च हुन्छ उनि सबै भन्दा पहिले जान्छन्। उनले यस्तो अनौठो तरिकाले आइफोन किनेपछि सबै मानिसले सधैको लागि याद भईरहने बताएका छन्।

२० वर्षीय महेश हरेकपटक आफ्नो पिताको पैसाले आइफोन किन्ने गर्दथे तर यसपटक भने उनले आफ्नै कमाईको पैसाले आइफोन एक्स किनेका छन्।  एप्पलले यसपटक आइफोनको दुई मोडल लन्च गरेको छ। एउटा ६४ जिबिको आईफोन एक्स र अर्को २५६ जिबि मोडलको रहेको छ । महेशले भने २५६ जीबी मोडलकोआइफोन एक्स किनेका हुन्।

प्रकाशित : सोमबार, कार्तिक २०, २०७४१६:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी व्यक्ति जसले १ मिनेटमा हातैले २ सय १२ वटा ओखर फोडेर राखे विश्व कीर्तिमान [भिडियो]