सावधान! तपाईको लागि स्मार्टफोन हुनसक्छ घातक, यस कोडबाट जानीराखौ!

एजेन्सी – मोबाइल फोन हाम्रो जीवनको एक अभिन्न भाग जस्तै बनेको छ। आजभोली सबैभन्दा बढी आवश्यक पर्ने सामानमा मोबाइल नै पर्ने गर्छ । तर जति यो हाम्रो लागि आवश्यक छ त्यति नै हाम्रो लागि हानिकारक पनि छ। घन्टौ सम्म तपाईसंग चिप्केर बस्ने मोबाइल कतै तपाईको लागि “साइलेन्ट किलर” त साबित भएको छैन । चिनिया लगायत अन्य प्रसिद्ध ब्रान्डका  मोबाइल ह्यान्डसेटहरूको ठूलो बजार छ जसबाट निक्लिने रेडिएशन मानक भन्दा अधिक छन् ।

मोबाइल रेडिएशनबाट दिमागको क्यान्सर, आँखाको समस्या, तनाबको वृद्धि, जन्मजातको खतरा, न्यूरोडेगेनेरेटिव डिसअर्डर, मुटुलाई खतरा,  प्रजनन क्षमता र कान नसुन्निने जस्तो समस्याहरु पैदा हुनसक्छ।
मोबाइल फोनको प्रयोग गरेको समयमा शरीरमा जाने मोबाइल रेडिएशनलाई स्पेसिफिक एब्सार्पशन रेट यानी सार पनि भनिन्छ। अनुसन्धान अनुसार हरेक मोबाइल फोनको सार १.६  वाट  प्रति किलोग्राम भन्दा बढी हुनु हुदैन ।आफ्नो  मोबाइलमा *#०७# डायल गर्नुहोस, यदि तपाईको फोन सार (SAR) १.६ वाट  प्रति किलोग्राम (१.६ W/kg) भन्दा अधिक छ भने तपाईको शरीरलाई हानिकारक हुन सक्छ ।
प्रकाशित : बुधबार, कार्तिक १५, २०७४१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्टेफेन ह्याकिङको मृत्यु अगाडीको भविस्यवाणी, छिटै मानव जातीको अस्तित्व मेटिने!