१५० लाख वर्ष  पुरानो समुन्द्री डायनासोरको जीवाश्म फेला

एजेन्सी, यस पृथ्वीमा मानव जाति भन्दा पहिले डायनोसरहरुको बास रहेको कुरा हामी सबैलाई थाहा नै छ । डायनासोरका पनि थुप्रै प्रजातिहरु थिए । ति मध्य “इच्थ्योसौर” प्रजातिका डायनासोर चाही पानीमा पौडन सक्दथ्यो । बैज्ञानिकका  अनुसार यी प्रजातिका डायनासोरहरु अलास्काको समुद्रमा पौडने गर्द थिए । तर हालै बैज्ञानिकहरुले भारतको उत्तर-पश्चिम क्षेत्रमा समुद्री डायनासोरको जीवाश्म अर्थात् “फोसिल” फेला पारेका छन् जुन १५० लाख वर्ष  पुरानो रहेको बताइएको छ ।

 उक्त डायनासोरको खोजि हालसम्म उत्तर महादिप म्म मात्र गरिएको थियो तर अब यो जीवाश्म दक्षिणी समुद्री क्षेत्र तर्फ पाइएको हुनाले यसको अस्तित्व दक्षिणी समुद्री क्षेत्रमा पनि रहेको निस्कर्षमा पुगेका छन् । एक सानो डुंगाको आकारमा खनेर निकालिएको यो जीवाश्म भएको ठाउँमा पहिले पानि रहेको अनुमान पनि गरिएको छ ।

समुद्री डायनासोर “इच्थ्योसौर” को रोचक तथ्य: बैज्ञानिकहरुका अनुसार यो डायनासोर समुद्रमा बस्ने गर्थ्यो । डायनासोरको जवानाको यो सबैभन्दा ठुलो आकार भएको, ठुला-ठुला आखाँ र खतरनाक समुन्द्री राक्षस थियो । समुद्रमा सबैभन्दा ठुलो मानिने व्हेल समेत यसको सिकार हुने गर्थ्यो ।

 

प्रकाशित : सोमबार, कार्तिक १३, २०७४१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन्, मृत्युपछि पनि करोडौँ कमाउने टप १० सेलेब्रिटीहरु, सबै भन्दा अगाडि माइकल ज्याक्सन