पादका ७ रोचक तथ्यहरु: जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ !

एजेन्सी, पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ ।  एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्छ। धेरैपटक कुनै आवाज बिना नै  पाद उत्सर्जन हुन्छ ।  पाद स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ । पादका केहि रोचक तथ्यहरु यस्ता छन्:

१. पाद एक प्रज्वलनशील पदार्थ हो । यदी हामीले पादेको बेला आगो बाल्यो पाद पनि बल्छ  ।

. नुहाएको बेला पादेको पाद सबैभन्दा धेरै गनाउने गर्छ ।

३. पाद्नु स्वास्थ्यको लागि फाईदा जनक मानिन्छ, किनकि यसले ब्लड प्रेसरलाई  नियन्त्रण गर्ने काम गर्छ  ।

४. पाद रोक्ने बानि स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । पाद रोक्दा पादमा हुने  ग्यास टाउकोमा जान सक्ने र    टाउको दुख्ने समस्या आउन  सक्छ  ।

. एकजना मानिसले दिनमा करिब  १४ पटक पादने गर्छ भने  जीवन भरमा करिब  ४,०२,००० चोटी पादने गर्दछ ।

६.  हाम्रो पादमा हुने १ प्रतिशत हाइड्रोजन सल्फाईडले गर्दा  हाम्रो पाद गनाउने गर्छ ।

७. मान्छे मरिसकेको ३ घण्टा पछि सम्म पनि पाद आईराखेको हुन्छ ।

 

प्रकाशित : बुधबार, कार्तिक ०८, २०७४१०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो रुखलाई छुदा थकान मेटिने धार्मिक बिश्वास , जुन नेपालमा पनि पाइने !