काठमाडौँ – दिपावली (तिहार)मा हामीले धनकी देवी लक्ष्मीलाई प्रसन्न पर्न पुजाआजा गर्ने गर्छौं। लक्ष्मीको पूजा गर्दा धन दौलत राख्ने स्थान या दराजमा समेत पुजा गर्ने गरिन्छ।
घरमा लक्ष्मीको कृपा रहोस भन्ने कामना पनि गरिन्छ । तर आज हामी तपाईलाई भगवान लक्ष्मीको यस्तो मन्दिरको बारेमा बताउन गैरहेका छौँ जहाँ दिपावालीको रात भगवान लक्ष्मीसँग मागेका सबै मनोकांक्षा पुरा हुने गर्छन।
यो देवी लक्ष्मी मन्दिर भारतको कोल्हापुरमा रहेको छ। यो मन्दिर १८०० वर्ष पुरानो हो।
यस मन्दिरको लक्ष्मीको मूर्ति ७००० वर्ष पुरानो हो। यो मन्दिरमा अरबौंको खर खजाना रहेको छ। यो मन्दिरमा भएका दिप बाल्ने खोपाहरु कसैले गन्न सकेका छैनन्। भन्ने गरिन्छ, दीपावलीको मगेका सबै मनोकांक्षाहरु पुरा हुन्छन्।
यस मन्दिरमा महँगा महँगा खजाना पनि लुकाईएका छन्। जब गत तीन वर्षबाट यो मन्दिरलाई पहिलो पटक खोलियो तब यस्तो आभूषण (महँगो धातु रत्न, मणि माणीग्या) हरु भेटिएका थिए जसको मूल्य अरबौँ रहेको छ।