यी युवती जसलाई आफ्नो लाज ढाक्न कपडा नै लगाउन नपर्ने, यति छ उनको कपालको लम्बाई

एजेन्सी – बेलायतको लन्डनमा बसोबास गर्दै आएकी एक कुलजाइक नाम गरकी  युवतीको कपाल निकै लामो र बाक्लो छ। उनले  ७ वर्षको उमेरदेखि नै कपाल पाल्ने निर्णय गरेकी थिइन । उनले आफ्नो कपाल लामो र बाक्लो बनाउन हरेक महिना हल्का कपाल काट्ने गर्थिन र यसलाई अझै सुन्दर बनाउनको लागि उनि घरेलु तरिकाहरु अपनाउने गर्थिन । उनले नियमित रुपमा कपाल धुनुअघि नरिवलको तेल लगाई मसाज गरी पुन स्याम्पुले पखाल्ने गर्थिन ।

कुलजाइकको कपाल यति लामो छ कि उनि आफ्नो कपालको सहायताबाट लुगा पनि बनाएर लगाउन सक्छिन । उनले आफ्नो कपाल २ वर्ष अघिदेखि कपाल मिलाउन ट्रिमिङ समेत गरेकी छैनन् । हालै उनको कपालको लम्बाई  ७ फिट  लामो छ।

कुलजइको इन्स्टाग्राम पेजमा ५ हजार फलोअर्स छन् जहाँ उनि आफ्नो कपालको मात्रै तस्बिरहरु राख्ने गर्छिन । उनले यो पेज खोल्नुको मुख्य उद्देश्य भनेको आफ्नो कपाल भएको बताएकी छिन्। लामो कपालमा लत बसेको कारण कपाल छोटो बनाउने कुरा सोच्न पनि नसक्ने उनले बताईन।

प्रकाशित : शुक्रबार, असोज २७, २०७४१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइफोन प्रयोगकर्ता प्रति आइफोन डिजाइनर असन्तुष्ट