यी महिला जसले १ घण्टामा यसरी कमाउछिन् ९ लाख रुपैया

एजेन्सी – मानिसहरु दैनिक ९ घण्टा काम गरेर महिनाभरको तलब प्राप्त गर्ने गर्छन । तर एक महिलाले एक घण्टा मात्र काम गरेर ९ लाख रुपैया लिएर घर जाने गर्छिन । वास्तबमा, अष्ट्रेलियामा अनलाइन गेमको धेरै ठुलो कारोबार छ । यो गेमहरु  मार्केटमा पुग्नुअघि यसलाई धेरै स्तरहरूमा परिक्षण गर्ने गरिन्छ । अष्ट्रेलियाका एक महिला चेल्सिया नयाँ गेमहरूमा गल्तीहरू फेला पार्न माहिर छिन् । सानै उमेर देखि गेममा खेल्न माहिर भएकोले उनले यसलाई नै आफ्नो करियर बनाएकी  छिन् ।

गेम बनाउने कम्पनीले बोलाएपछि  उनिहरुको अफिस जाने गर्छिन । त्यहाँ उनले मात्रै १ घण्टा उक्त गेम खेलेको ९ लाख लिने गर्छिन ।  चेल्सियाले गेम खेलेर त्यस गेमको गल्तिहरु पत्ता लाउने गर्छिन। त्यसपछि कम्पनीले फेरी त्यसको सुधार गरेर मार्केटमा लन्च गर्ने गर्छन । यसको सट्टा चेल्सियाले यति राम्रोसँग गेम खेल्ने गर्छिन कि उनलाई हेर्नको लागि नै  मानिसहरुको ठुलो भिड हुने गर्छ ।  यसै तरिकाले उनि २ भिन्न तरिकाले पैसा कमाउने गर्छिन, एउटा गेमको गल्ति  पत्ता लगाउने र अर्को भने मानिसहरु पैसा तिरेर उनले गेम खेलेको हेर्न आउने गर्छन ।

प्रकाशित : बिहिबार, असोज २६, २०७४१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवती जसलाई आफ्नो लाज ढाक्न कपडा नै लगाउन नपर्ने, यति छ उनको कपालको लम्बाई