कमिलासँग डराउने माकुराको १० रोचक तथ्य यस्तो छ

काठमाडौँ, सामान्यतया माकुरा घरको भित्तामा, कुना भएको ठाउँमा जालो बनाएर बस्छ। जनसंख्याको हिसाबले हेर्ने हो भने पृथ्वीमा ७ औ नम्बरमा माकुरा पर्ने गर्छन् ।

माकुराको १० रोचक तथ्य यस्तो छ :

१. करीब ४० करोड वर्षदेखि माकुराले यस धर्तीमा बसोबास गरेको पाइन्छ।

२. जनसंख्याको हिसाबले हेर्ने हो भने पृथ्वीमा ७ औ नम्बरमा माकुरा पर्ने गर्छ।

३. हालसम्म ४६ हजार भन्दा बढी प्रजातिका माकुराको खोज अनुसन्धान भैसकेको छ।

४. “बाघिरा किप्लिंग” नामक प्रजातिका माकुरा मात्र साहाकारी भएको पाइएको छ ।

५. माकुराले धेरै टाडासम्मको दुरी देख्न सक्दैन, तर कुनै प्रजातिले त्यो प्रकाश पनि देख्नसक्छ जुन मानिसले पनि देख्न्न सक्दैन ।

६. माकुरा कमिलासँग डराउछ।

७. माकुराले आफ्नो खुट्टामा भएको स-साना रौबाट सुगन्ध थाहा पाउन सक्छ।

८. एक मादा माकुराले एकपटकमा ३ हजार भन्दा बढी अन्डा दिन्छ।

९. नर माकुराको लिङ्ग हुदैन, यसले अनुहारसँग यौन सम्पर्क राख्ने गर्छ।

१०. माकुराको रगत निलो हुन्छ किनभने यसको रगतमा फलामको सट्टा तामा पाइन्छ।

प्रकाशित : मङ्गलबार, असोज २४, २०७४१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नरेन्द्र मोदीसँग विवाह गर्न चाहने यी महिला को हुन त ?