एजेन्सी, मानिसहरुको इच्छा पनि अचम्म-अचमका हुन्छन्। यस्तै एक महिलाको इच्छा पनि गजबको रहेको छ । भारतको राजस्थान-जयपुरमा बसोबास गर्ने ओमशान्ति शर्मा नाम गरेकी महिलाको पीएम नरेन्द्र मोदीसँग बिवाह गर्ने इच्छा रहेको छ। उनले आफ्नो इच्छा पूरा गर्नका लागि ८ सेप्टेम्बर देखि दिल्ल को जंतर-मंतरमा धर्ना बसिरहेकी छिन् । एक अन्तर्वार्तामा उनले मेरो पतिले मलाई धोखा दियो भनेकी छिन् ।
यो अवस्थामा मेरो पिडा मात्र प्रधानमन्त्रि नरेन्द्र मोदीले बुझ्न सक्छन् । प्रधानमन्त्रि नरेन्द्र मोदीको उमेर आफूभन्दा निकै ठूलो भएको कारण उनको सेवा गर्ने चाहना भएको ति महिलाले जनाएकी छिन् । त्यसैले मोदीसँग बिवाह गर्नका लागि तपस्या गरिरहेको उनले बताईन।