विश्वमा सर्बाधिक पोर्न फिल्म हेर्नेमा पाकिस्तानका महिला अगाडि

एजेन्सी
विश्वको सबै भन्दा ठुलो र फ्री एडल्ट डेटा एनालिसिस साइट “पोर्नहबको” रिर्पोट अनुसार महिलामा अत्यधिक पोर्न फिल्म हेर्ने सुचीमा पाकिस्तानका महिलाहरु देखिएका छन् । आश्चर्य लाग्दो कुरा रुढीवादी परम्परा र समाजका साथै पोर्न प्रतिबन्ध लगाइएको देशका महिला सर्बाधिक रुपमा पोर्न हेर्नेको सुचीमा रहेका छन् । एडल्ट वेवसाइट ‘पोर्नहब’ ले दिएको डाटा अनुसार यस साइटमा बिस्वभरिका करिब ६० मिलियन महिलाहरुले पोर्न हेर्ने गरेका छन् । जसमध्ये २४ प्रतिसत पाकिस्तानका महिलाहरु रहेको पाइएको छ ।

 

प्रकाशित : आइतबार, असोज ०८, २०७४१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा आलुको तस्विर १२ करोडमा बिक्रि