पुरुषमा देखिने यस्ता ८ सामान्य संकेत जसले ज्यानै लिन सक्छ !

खासगरि पुरुषमा देखिने यस्ता केहि लक्षणहरु जसले गर्दा ज्यानै पनि जान सक्छ :

१.ढाड दुख्ने : हामीहरुको ढाड धेरै कामको लोडले गर्दा दुख्ने गर्छ । यदि हाम्रो ढाड लगातार दुख्नाले हाम्रो मृगौलामा पत्थरीको कारणले  पनि हुन सक्छ।

२. तनाव : मानिसहरुको जीवनमा धेरै तनाब र टेन्सनको  हुने गर्छन । त्येस्तै तनाब बढ्दै जादा पछिल्लो समयमा  डिप्रेशन, थकान  र मुटुसम्बन्धी जस्ता रोगहरु देखिने गर्दछ।

३. पिसाब पोल्ने : कतिपय मानिसहरुलाई  धेरै छिट्टो – छिट्टो पिसाब लाग्ने  र पिसाब फेर्दा पोल्ने समस्याहरु हुन सक्छ जसको कारण  किड्नी र कलेजोको रोगको हुन सक्छ ।

४. धेरै मुख गन्हाउने : हाम्रो शरीरमा कलेजो वा मृगौलाको खराबीले गर्दा हाम्रो अक्सर मुख गन्हाउने गर्दछ।

५. थकित महसुस गर्ने : हाम्रो शरीरमा मुटु रोग ,आइरनको कमीले गर्दा हामीहरु आफुलाई धेरै थकित  र कम्जोर महसुस गर्ने गर्छौ ।

६.टाउको दुख्ने :हामीलाई कतिपय समय धेरै टाउको दुख्ने गर्दछ । यसको कारण मुटु वा मष्तिस्कबाट जोडिएका समस्याले गर्दा हुनसक्छ।

७. छाती दुख्ने : हामी धेरै थकान , कम्जोर भएको कारणले गर्दा छाती दुख्छ भन्ने गर्छौ तर यसको कारण थकान मात्रा नभई मुटु रोगको संकेत पनि हुन सक्छ।

८.पसिना आउनु: हाम्रो शरीरमा बढी  मात्रामा पसिना आउनुको कारण  भनेको थाइराइड र मेटाबोलिज्मको समस्याले हुन् सक्छ।

प्रकाशित : शुक्रबार, भदौ ३०, २०७४१४:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौन इच्छा दबाउँदा यस्तो खतरनाक असर पर्छ : डाक्टर सुवोध