एजेन्सी – किड्नीको पत्थरीको समस्या धेरै मानिसहरुमा हुन्छ। ८० प्रतिशत मानिसलाई थाहा छ की अवस्था हेरर किड्नीको पत्थरीको १०० % उपचार आयुर्वेदबाट सम्भव छ। तर आजभोली मानिसहरुले पत्थरको उपचार अप्रेसनबाट बढी गर्ने गर्छन्। अप्रेसन गर्नु त राम्रै कुरा हो तथापी अप्रेसनबाट पत्थर त हट्न सक्छ तर पत्थरको कारक तत्व हुन गार्हो हुन्छ।
किड्नीको पत्थरीको आयुर्वेद उपचार के ?
सुर्यखार ३० ग्राम
जवाखार ३० ग्राम
गोक्षुरा ५० ग्राम
पुनर्नवा ५० ग्राम
पाषाणभेद ५० ग्राम
शुद्ध शिलाजीत ३० ग्राम
ऐरण्डीको जरा ३० ग्राम
वरुणछाल ५० ग्राम
यी सबै चिजलाई कुटेर मिक्स गर्नुस् र मासिनो धूलो बनाउनुस्। त्यसपछि सिसाको डिब्बामा रखानुहोस र बिहान र सांझा १/१ चम्चा मनतातो पानीको साथमा सेवन गर्नुस् यो आैषधिले १०-१२ एमएम सम्मको स्टोन पनि लगभग २ महिने सफाचट पर्न सक्छ।
नोट: यो समाचार हामीले विशुद्ध जानकारीको लागि तयार परेका हौँ। प्रयोग गर्नु भन्दा पहिले आयोर्बेद विज्ञको परामर्श र सल्लाह लिनुहोला नत्र यसले गलत असर पनि गर्न सक्छ।
भारतकी खबर को सहयोगमा