कसले काटेका थिए त युवतीको चुल्ठो ? भयो रहस्यमयी खुलासा

एजेन्सी, केहि राज्यहरुबाट महिलाहरुले चुल्ठो काटेको खबर लगातार आइरहेको हुन्छ । यस्तै केश गुजरात पुलिसले प्रदाफास गरेको छ । यसमा गान्धीनगरबाट एक केश उजुरी भएको थियो । राजकोट पुलिसले पनि एक एनजीओ विज्ञीन जथासँग मिलेर जाँच गर्दा उजुरी गर्ने आफैले टुप्पी काटेको कुरा स्वीकार गरे थिए। तर पछि उनले गलत कहानी भनेको कुरा  पुष्टि भएको  थियो ।

राजकोटको अम्बेडकर नगरमा बस्ने सोनल कुशवाललेव पुलिसलाई यस्तो भनेका थिए,’उनि आफ्नो कोठामा सुतिरहेका थिए, हो त्यति नै बेला कोहि आएर उनको कपलको चुल्ठो काटिदिएका थिए ।  विज्ञान जथा एनजीओका सदस्यहरुले यस घटनाको जाँच गर्नको लागि पुग्दा सोनल बेहोस भईन र स्थानीय मानिसले पुलिस कहाँ जान आग्रह गर्यो। जब पुलिसले उसँग कुरा गर्न इन्कार गरे तब सोनलको भाई-बहिनीले स्वीकार गरे कि उनीहरुले सोनालको चुल्ठो काटेका थिए । र उनि पनि योजनाको हिस्सा थिए । आफ्नै भाइ-बहिनीले यस्तो घृणित काम गरेको थाहा पाएपछि उनि निकै रिसाएकी थिइन्।

 

प्रकाशित : सोमबार, साउन ३०, २०७४१९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रतिकुल अवस्थामा पनि नमर्ने, भेटियाे रहस्यमय जीव