एजेन्सी – विश्वलाई एउटै सञ्जाल जोड्न सामजिक सञ्जालहरु निकै ठुलो बरदान हो तर यहि एक युवतीको लागि अभिशाप साबित भएको छ।
केही समय अगाडिको कुरा हो, सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम राखेका ट्वीटर प्रयोगकर्ताले साथीसँग भएको च्याटलाई स्क्रीनशट खिचेर शेयर गरे। जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज भूलबस आफ्नै बाउलाई पठाऊछिन् ।
हामीले माथिको तस्बिरमा हेर्न सक्छौँ, ति युवतीको बोल्ड तस्बिर देख्न सकिन्छ जुन प्रेमीको अनुरोधमा खिचेर पठाएको देखिन्छ तर दुर्भाग्यको कुरा उक्त म्यासेज आफ्नै बाबुलाई जान्छ। यो स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भएको पनि थियो । जेसिकाले ब्वाइफ्रेन्डलाई पठाउन चाहेको तस्बीर भुलबस आफ्नो पितालाई सेन्ड गर्न पुगेको देखिन्छ। यो सन्देश पाउने बित्तिकै उनका पिताले पनि रिप्लाई गर्छन अनि जेसिकाले उक्त तस्बीर डिलेट गर्न बुबालाई अनुरोध गर्छिन् । यो भूलवस भएको घटना हो।
यसपछि छोरीले कुरा म्यासेज आएपछि उनका पिताले म्यासेज गर्दै भन्छन, ‘छोरीले तिम्रो शरीर पनि तिम्रो आमाको जस्तै छ ।’ आफ्नो पिताको यस्तो गलत अर्थ दिने खालको जावफ पाएपछि छोरीले पितालाई यस्तो भद्दा म्यासेज नगर्न भन्दै आफलाइन भएकी थीइन ।
यस घटनाबाट के पाठ सिक्न सकिन्छ भने कुनै पनि कुराको सहि सदुपयोग गर्नु नै बुद्धिमतापूर्ण कार्य रहन्छ।