बिहान खाली पेट लसुन खानुका यस्ता छन् आश्चर्यजनक फाईदा… 

एजेन्सी – बिहान खाली पेट लसुन खानुका यस्ता छन् आश्चर्यजनक फाईदा…

  • सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।
  • लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्नुको साथै मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु-याउँछ ।
  • लसुनले आन्द्रा सफा राख्न मद्दत पु-याउँछ जसले गर्दा पायल्सको समस्या हुनेहरुलाई धेरंै राहत मिल्छ ।
  • पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ ।
  • लसुनले पेटमा हुने एसिड उत्पादन बन्द गरिदिन्छ जसको कारण ग्यास्ट्रीकको समस्याबाट छुट्कारा पाइन्छ ।
  • डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।
प्रकाशित : मङ्गलबार, साउन १०, २०७४१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वैज्ञानिक भन्छन्, शुक्राणु यसैगरी कमि हुँदै गए, ‘मानिसको नामो-निशान नै मेटिने खतरा’