आफु सुत्ने कोठामा यी ६ कुराहरु भुलेर पनि नराख्नुस्, जसले दाम्पत्य जिवनमा यस्तो हानि पुर्याउँछ !

एजेन्सी – दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी हामीले धेरै कुरामा ध्यन दिनुपर्ने हुन्छ। दम्पतिहरुको लागि सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । त्यहि भएर  सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै गर्नुहुदैन । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास र झगडा पैदा गरिदिन्छन् जसले दाम्पत्य जिवनलाइ हानि पनि पुर्याउन सक्छ।

यस्ता छन् आफु सुत्ने कोठामा भुलेर पनि गर्न नहुने कुरा:-

१. घरमा आएका पाहुनाहरुलाई अतिथी गृह या अरु कोठामा नै राख्नु पर्छ । सबै मानिसहरुलाई आफ्नो सुत्ने कोठमा ल्याउनु राम्रो हुदैन। यदि अरुलाई आफ्नो बेडमा सुताएमा बेडबाट नेगेटीभ इनर्जी आउँछ जसबाट पती पत्नीमा अविश्वास पैदा हुन सक्छ ।

२. सुत्ने कोठामा बेड देखिने गरि शिशा नलगाउनुहोस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ र यसले गर्दा पति पत्नीबचिको शान्ती भंग हुन सक्छ ।

३. आफु सुत्ने कोठमाका कहिल्यै पनि काडेदार फूलहरु नराख्नु होस् । यदि राख्नै मन छ भने सुन्दर फूलहरु राख्नुहोस् ।

४. आफु सुत्ने खाट मुनि कहिल्यै जुत्ता चप्पलहरु नराख्नुहोस् । यस्तो गर्नाले त्यो खाटमा सुत्नेहरुको दुर्भाग्य बढ्छ ।

 

प्रकाशित : बुधबार, जेठ ३१, २०७४१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै नखानुहोस् यी ९ खाना, चाँडै नै खुइलेला तालु