थाईल्याण्डको सबैभन्दा डरलाग्दो बुद्धिस्ट हेल पार्क, जहाँ हेर्न सकिन्छ पापीले नर्कमा भोग्ने सजाय

एजेन्सी – बुद्धधर्मलाई सबैभन्दा शान्तिपूर्ण धर्मको रुपमा मानिन्छ । तर तपाईंले थाईल्याण्डको नर्क पार्कलाई देख्नुभो भने पक्कै पनि छक्क पर्नुहुनेछ । यस पार्कमा भएको दृश्यलाई देखेर जो कोहि मानिस पनि डरले थरथर काप्न थाल्छ । यस पार्कलाई ‘मोनास्ट्री गार्डेन ‘ र ‘वाङ सेन सुक हेल गार्डेन ‘ को नामले पनि चिन्ने गरिन्छ ।

यस पार्कमा नर्क कस्तो हुन्छ ? भन्ने कुरा स्पष्ट रुपमा देखाउन खोजिएको छ । बुद्धधर्म अनुसार पापी मानिसहरुले नर्कमा भोग्ने सजायलाई मूर्तिमार्फत प्रस्तुत गरिएको छ । यो पार्क पर्यटकीय आर्कषणको केन्द्र हो । यस पार्कको दृश्य निकै नै डरलाग्दो छ । फोटो हेर्नुहोस् >>>>

प्रकाशित : बुधबार, जेठ २४, २०७४१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चमत्कारी गुफा, जहाँभित्र छिरेपछि जस्तोसुकै गम्भीर रोग पनि निको हुन्छ, यस्तो छ बैज्ञानिक कारण