दुई युवकले रमाइलो गर्दै गोहीको बच्चालाई वियर पिलाएपछि गरियो यस्तो कारवाही…

एजेन्सी, अमेरिकाको दक्षिणी क्यारोलिनामा यस्तो अचम्मको घटना घट्यो। जुन घटना सुनेपछि जो-कोहिले पनि पत्याउदैनन् । क्यारोलिनाका जोसेफ एण्ड्रयु र लायड ब्राउनले गोहीको बच्चालाई बियर ख्वाएका थिए ।

त्यति मात्र नभई बियर ख्वाएको तस्विर खिचेर सामाजिक संजाल स्न्यापच्याटमा हालेपछि उनीहरुलाई पुलिसले पक्राउ गरिएको छ । पशु अधिकार विपरित पशुलाई अन्याय गरेको आरोपमा उनीहरुलाई ३ सय डलर जरिवाना तोकिएको छ ।

प्रकाशित : शुक्रबार, जेठ १९, २०७४१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा यस्तो ठाउँ, जहाँ गएपछि कोहि पनि बाँचेर फर्किदैन: आखिर के छ त्यस्तो त्यहाँ ?