राष्ट्रपति ट्रम्पको टाउकोसंग फोटो खिचे लगतै सीएनएनबाट निकालिइन् यि महिला पत्रकार

एजेन्सी, अमेरिकाकी अभिनेत्री क्याथी ग्रिफिनले राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोसँग खिचिएको फोटोको कारण अहिले उनि विबादमा तानिएकी छिन् । उनि सीएनएन न्युज एजेन्सीमा कार्यरत पत्रकार पनि हुन्। ट्रम्पको डमी टाउकोसँग फोटो खिचेर सामाजिक संजालमा पोष्ट गरे लगत्तै उनी सीएनएनबाट पनि निकालिएकी छिन् । त्यति मात्रै नभई उनको बुक भइसकेको स्टेज कार्यक्रम पनि  खोसिएको छ । विबादमा तानिएपछि क्याथीले आफुबाट गल्ती भएको भन्दै माफी मागेकी छिन् ।

प्रकाशित : शुक्रबार, जेठ १९, २०७४१५:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई युवकले रमाइलो गर्दै गोहीको बच्चालाई वियर पिलाएपछि गरियो यस्तो कारवाही…