एजेन्सी – आज हामी तपाईंलाई अनुहारलाई गोरो र चम्किलो बनाउने केही घरेलु टिप्सहरुको बारेमा जानकारी दिन्छौं । यसले तपाईंको अनुहारलाई सफा बनाउने मात्र नभई अनुहारको चाउरीपनालाई हटाउनमा पनि मद्धत गर्छ । यसका साथै अनुहारको दागधब्बा हटाउनको लागि पनि यो निकै नै राम्रो उपाय हो । भिडियो हेर्नुहोस् >>>