अनुहारमा भएका स-साना छिद्रहरु सधैको लागि हटाउन अपनाउनुहोस् यस्तो सरल उपाय-(भिडियो)

एजेन्सी, अनुहारको छालामा स-सानो छिद्रहरुको कारणले गर्दा तनाबमा हुनुहुन्छ भने , आज हामी तपाईंलाई यस समस्याबाट मुक्ति पाउने उपायको बारेमा जानकारी दिन्छौं । यो उपाय निकै नै सरल छ । तपाईंकै घरमै पाईने सामाग्रीको प्रयोग गरी यस पेस्टलाई बनाउन सक्नुहुन्छ । यस पेस्टलाई बनाउने विधिलाई तलको भिडियोमार्फत हेर्न सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस् >>

 

प्रकाशित : आइतबार, जेठ १४, २०७४१२:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बच्चाले सिक्का पैसा वा गुच्छा निलेमा के गर्ने ? जानी राख्नुस् !