यस्तो चमत्कारी मिश्रणको प्रयोगबाट अनुहारको कालोपन यसरी हटाउनुहोस…

एजेन्सी, अनुहारको कालोपन हटाउनको लागि चामलको पिठो, मैदा, मह र दुधको मिश्रण बनाएर यसलाई हप्तामा ३ पटक लगाउनुहोस । यो मिश्रण लगाएको १० देखि १५ दिन भित्रमा तपाईले यसको प्रभाव देख्नुहुनेछ । यस मिश्रणले तपाइको अनुहारको कालोपन हटाई चमक ल्याउने गर्दछ।

मिश्रण बनाउने तरिका :

सबैभन्दा पहिले एक चम्चा चामलको पिठो, दुध र मह मिसाएर राम्रोसँग चलाउने । त्यसपछि यो मिश्रण हप्तामा तिन पटक लगाउने । यो लगाएको केहि दिनपछि तपाईको अनुहारमा चमक आउनेछ।

 

प्रकाशित : मङ्गलबार, जेठ ०९, २०७४१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ ? यसो गर्नुस, तुरुन्तै समस्या हुनेछ समाधान