यस्तो अचम्मको हुन्छ , ९ महिनासम्म गर्भमा रहने बच्चाको अवस्था र विकासक्रम (भिडियो)

एजेन्सी – मानिसको जीवन निकै नै सुन्दर छ । गर्भमा रहेको बच्चाको विकासक्रम र जीवनचक्र झन गज्जबको छ । ९ महिनासम्म पेटभित्र रहँदाको बच्चाको अवस्था र विकासक्रम कस्तो हुन्छ ? भन्ने जिज्ञासा प्राय सबैलाई हुन्छ । गर्भाधानबाट नै मानिसको विकासक्रम शुरु हुन्छ । ९ महिना गर्भमा रहने बच्चाको अवस्थालाई तपाईंले तलको भिडियोमार्फत हेर्न सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस् >>>

प्रकाशित : बिहिबार, जेठ ०४, २०७४१४:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केटीहरुलाई कसरी ईम्प्रेस गर्ने, यस्तो छ ‘लभ गुरु’को सुझाव !