अनौठो क्षमता भएका यी युवक,जो उल्टो बनेर ५० फुट अग्लो रुखमा चढे…

एजेन्सी, भारतको हरियाणामा बस्ने  ३२ वर्षका मुकेश कुमार नाम रहेका यी युवकमा यस्तो अनौठो क्षमता रहेको छ । मुकेशले आफ्नो यस्तो अदभुत क्षमता देखाएर संसारलाई चकित बनाएको छ । उनले सुरुमा उल्टो भएर २/३ फुटको रुखमा चढ्थे । अहिले  मुकेश ५० फुट अग्लो रुखमा सजिलैसँग ५ मिनेटमै उल्टो बनेर चढ्छन । मुकेश उल्टो रुपमा रुख चढेर गिनिज बुकमा नाम लेखाउन चाहन्छन् ।

उल्टो बनेर रुखमा चढ्न सजिलो छैन अझ उल्टो बनेर चढ्न मुस्किल नै हुन्छ।  मुकेश सानैदेखि रुख चढ्नमा शोखिन थिए । उनले १३ वर्षदेखि उल्टो बनेर रुख चढ्न थालेका थिए। सुरुमा गार्हो भएपनि अहिले उनि सजिलै उल्टो बनेर रुख चढ्न सक्दछन् ।

 

प्रकाशित : बुधबार, जेठ ०३, २०७४१८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो अचम्मको हुन्छ , ९ महिनासम्म गर्भमा रहने बच्चाको अवस्था र विकासक्रम (भिडियो)