पाखुरालाई स्लिम र फिट बनाउन चाहनुहुन्छ भने यसो गर्नुस (भिडियो)

एजेन्सी – ठूलो पाखुरा भएको कारणले गर्दा पातलो कपडाहरु लगाउँदा केटिहरुलाई असजिलो महशुश हुने गर्छ । केटाहरु पाखुरा ठूलो बनाउन चाहन्छन् भने , केटिहरु आफ्नो पाखुरा पातलो भएको मनपराउँछन् । आज हामी तपाईंलाई पाखुरालाई पातलो बनाउने कसरतको बारेमा जानकारी दिन्छौं । यस कसरतले तपाईंको पाखुराको बोसो घटाउने मात्र नभई शरीरलाई फूर्तिलो बनाउनमा पनि मद्धत गर्छ । यसबाट तपाईंको आत्मविश्वास पनि बढ्ने हुन्छ । यस कसरतको लागि कुनैपनि मेशिनको आवश्यकता नपर्ने हुँदा तपाईंले सजिलै घरमै यसलाई गर्न सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस् >>

प्रकाशित : बुधबार, जेठ ०३, २०७४१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र एउटा आलुको प्रयोग गरी छालालाई गोरो र सुन्दर बनाउने तरिका यस्तो छ जान्नुहोस् (भिडियो)