अनुहार अनुसार हेयर स्टाईल कस्तो हुनुपर्छ ? जान्नुहोस्

एजेन्सी – अनुहार अनुसार हेयर स्टाईल भएमा केटिहरु निकै सुन्दर र आर्कषक देखिन्छन् । मानिसको अनुहारको आकार विभिन्न किसीमको हुन्छ । जस्तै : गोलाकार , वर्गाकार आदि । तपाईंले अनुहारलाई सुहाउने गरी कपाल काट्नुभएमा मात्र राम्रो देखिन्छ ।

त्यसैले आज हामी तपाईंलाई यसकै बारेमा जानकारी दिन्छौं । तपाईंले तलको भिडियो हेरिसकेपछि आफ्नो अनुहारको लागि कस्तो किसीमको कपालको ढाँचा सुहाउँछ , भन्ने कुरा बुझ्न सक्नुहुनेछ ।

भिडियो हेर्नुहोस् >>>>

https://youtu.be/1ssogREc-XI

प्रकाशित : आइतबार, बैशाख २४, २०७४१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ योगा आसन जसले ७ दिनमै पेटको बोसो पगाल्छ र पछाडिको मोटोपन घटाउछ (भिडियो सहित)